मिति २०७४/१२/३० गते यस कार्यालयका लागि अावश्यक पा्विधिक कर्मचारी भर्ना सम्बन्धी सूचनामा हलुका सवारी चालककाे याेग्यता "मान्यता पर्ाप्त शैक्षिक संस्थाबाट कक्षा ८ उत्तिर्ण गरी हलुका सवारी चालक अनुमतिपत्र िलएकाे कम्तीमा २ वर्ष पुरा हुनुपर्नेछ" हुनुपर्नेमा अन्यथा भ
बगनासकालि गाँउपालिकाले पर्यटन विकास तथा रणनिति बनाउनका लागि यहि फागुन २९ र ३० गते २ दिने कार्यशाला सम्पन्न गरेकाे छ । यस गाँउपालिका भित्र रहेका पर्यटकिय स्थलहरूकाे पहिचान गरी तिनीहरूकाे पर्वधन गरि बगनासकाली गाँउपालिका लाइ पर्यटकिय क्षेत्र बनाउने याेजना बनाइ सम्पन्न भयाे ।