बगनासकाली गाउँपालिका पाल्पाको आयोजनामा पालिकाभित्रका It स्रोत शिक्षकका लागि सूचना प्रविधि तथा Iemis सम्बन्धी तीन दिने कार्यशाला मिति २०८२ पुसको २ गतेदेखि ४ गतेसम्म सञ्चालन गरियो। गाउँपालिकाभित्रका ३७ विद्यालयका ४० सहभागी रहेको कार्यशाला
३५ दिने हकदावी सम्बन्धी सार्वजनिक सूचना ।।
विज्ञापन कर रकम संकलन सम्बन्धि सिलबन्दी दरभाउपत्र सूचना